काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति जो वाइडेनबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति वाइडेन र प्रथम महिला जिल वाइडेनले न्युयोर्कमा गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीले भेटवार्ता गरेका हुन ।
उक्त भेटघाटको क्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य पनि सहभागी थिइन ।
Categorized in राष्ट्रिय