१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

अमेरिकी दूतावास खुल्दा गाजामा ५५ को मृत्यु, २७ सय घाईते


प्रकाशित: मंगलबार, १ जेष्ठ २०७५, १०ः२५ बजे 
- जेम्सज्वेलरीखवर

काठमाडौं । जेरुसेलमको गाजा क्षेत्रमा सोमबार भएको हिंसाम ५५ जनाको निधन भएको छ ।

 
जेरुसेलममा अमेरिकी दूतावास खोलेको विरोधमा प्यालेस्टाइनी नागरिकहरुले विरोध गर्ने क्रममा हिंसा भड्केको अधिकरीहरुले वताएका छन् । इजरायली सुरक्षा फौजसँगको भिडन्तमा २ हजार ७ सयभन्दा बढी घाइते भएका छन् ।

 
इजरायली अधिकारीहरुका अनुसार आफ्नो सुरक्षाकर्मीको बचाव गर्दै आत्मरक्षाका लागि गोली चलाइएको दाबी गरेपनि प्यालेस्टानी अधिकारीहरुले यसलाई अस्विकार गरेका छन् ।

 
प्यालेस्टाइनीहरूले जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिएयता विरोध प्रदर्शन गर्दै आइरहेका छन । नयाँ दूतावासको उद्घाटन समारोहमा अमेरिकी वरिष्ठ अमेरिकी अधिकारीहरू, राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी र ज्वाइँ सहभागी भएका थिए ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex