काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिका भिसा अन्तर्वार्तामा नयाँ मापदण्ड लागु हुने जनाएको छ ।
दूूताववासका अनुसार वैशाख १५ गतेदेखि सम्पूर्ण भिसा आवेदकहरूले कन्फर्मेसन बारकोड नम्बर सहितको डिएस–१६० भिसा आवेदन फारम साथमा लिएर जानुपर्नेछ ।
आवेदकहरूले अनलाइन माध्यम अपोइन्टमेन्ट लिँदा प्रयोग गरेको कन्फरमेसन नम्बर र बारकोड नम्बर मेल खानु पर्नेछ ।
Categorized in राष्ट्रिय