१५ चैत्र २०८०, बिहिबार
Header

अमेरिकामा बन्दुकधारीको गोलीबाट प्रहरीसहित १० जनाको मृत्यु


प्रकाशित: मंगलवार, १० फागुन २०७७, ०९ः०० बजे  
- महानगरखवर

काठमाडौं । सोमवार दिउँसो अमेरिकको अमेरिकाको कोलोराडो राज्यस्थित बोल्डर काउन्टीको एक ग्रोसरी स्टोरमा बन्दुकधारीको गोलीबाट एक प्रहरीसहित १० जनाको मृत्यु भएको छ ।  


ती बन्धुकधारीले स्टोरमा अन्धाधुन्ध गोली चलाएका थिए । प्रहरीका अनुसार बन्धुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएका छ । 


द न्युयोर्क टाइम्सका अनुसार आक्रमणकारी पनि घाईते भएका छन । किन आक्रमण गरेका हुन भन्ने बारे प्रहरी अनुसन्धान भईरहेको छ ।


घट्नाबारे राष्ट्रपति जो बाइडेनलाई  व्रिफिङ गरिरहेको अधिकारीहरुले बताएका छन । 


अमेरिकमा यस किसिमको घट्ना पटक–पटक हुने गरेको पाईन्छ । सर्वसाधारणले बन्दुक राख्न पाउने कानुनी व्यवस्थाको कारण पनि यस किसिमको घट्ना दोहोरिने गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD