३१ श्रावण २०८३, आइतबार
Header

अमेरिकामा प्रहरी अधिकारीमाथि अन्धाधुन्ध गोली प्रहार, १ को मृत्यु 


प्रकाशित: विहिवार, १८ असोज २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । अमेरिकामा एक प्रहरी अधिकारीमाथि बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेको छ । 


गोली प्रहारबाट एक प्रहरी अधिकारीको मृत्यु भएको छ भने ६ जना घाईते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । 


अमेरिकाको दक्षिण क्यारोलिनामा बन्दुकधारीले बन्धक बनाएका बालबालिका छुटाउन पुगेका प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार हो ।


बन्धक बनाइएका बालबालिका सबैको उद्धार गरिएको सञ्चारमाध्यले जनाएको छ । 


गोली काण्डका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण क्लालिफोर्नियाका गभर्नर हेनरी क्याकमास्टरलाई उद्धृत गर्दै प्रहरीमाथि बन्धुकधारीले गोली प्रहार गरेको पुष्टि गरेका छन ।


प्रहरीले एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex