२६ बैशाख २०८१, बुधबार
Header

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या ६ पुग्यो


प्रकाशित: मंगलवार, २० फागुन २०७६, १०ः०० बजे 
- महानगरखबर

काठमाडौं । अमेरिकाको वासिङटनमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।


योसँगै अमेरिकाका मृत्यु हुनेको संख्या ६ पुगेको छ । यस अधि राज्यमा कोरना संक्रमण देखिएपछि आपतकालको घोषणा गरेको थियो । 


वासिङटनमा १८ वटा कोरोनाभाइरसको संक्रमणको मामिला पुष्टि भएको बताएको छ । करिब १५ सय मानिहरुलाई संक्रमण भएको हुनसक्ने अनुमान लगाएका छन । 


अमेरिकामा हालसम्म पाँच राज्यमा कोरोनाभाइरसका संक्रमितहरू भेटिएका छन । वासिङटन, क्यालिफोर्निया, इलिनोइस, रोड आइल्याण्ड, न्यू योर्क, फ्लोरिडा र ओरेगन राज्यमा भेटिएका हुन ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD