५ बैशाख २०८१, बुधबार
Header

अमेरिकामा एक बन्धुकधारीको गोलीबाट १० जनाको मृत्यु 


प्रकाशित: आईतवार, ८ माघ २०७९, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । अमेरिकाको दक्षिण क्यालिफोर्नियामा एक बन्धुकधारीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ ।


बीबीसीका अनुसार सो घट्नामा परि १० जना घाईते समते भएको छ । घट्ना अमेरिकाुको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली सहरमा भएको हो । 


सो सहरमा स्थानीय समुदायले ‘लुनार नयाँ वर्ष’ मनाइरहेका बेला मोन्टेरी पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ ।


शनिबार राति सवा १० बजे घटना तिर सो घट्ना भएको अधिकारीहरुले बताएका छन । यस घटनाका आरोपीलाई प्रहरीले खोजी गरिरहेका छन । 
 

तस्वीरःEPA

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD