२६ बैशाख २०८१, बुधबार
Header

अमेरिकाको ५० राज्यमा नै कोरना भाइरसको संक्रमण 


प्रकाशित: बुधवार, ६ चैत्र २०७६, ०९ः३० बजे
- महानगरखबर

काठमाडौं । अमेरिकाको सबै राज्यमा कोरोना भाईरस फैलिएको पुष्टि भएको खबर छ । 


राज्यका गभर्नर जिम जस्टिसले मंगलबार राज्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन । 


भर्जिनिया राज्यले पहिलो संक्रमण पुष्टि गरेपछि अमेरिकाका सबै राज्यमा कोरोना भाइरसको संक्रमणबाट प्रभावित बनेको हो । 


अमेरिकामा अहिलेसम्म १०५ जनाको ज्यान गईसकेको छ भने कोरोना भाइरस (कोभिड–१९) का ६ हजार संक्रमण पुष्टि भइसकेका छन । 


यसैगरी संसारभर करिब २ लाख संक्रमण पुष्टि भइसकेका छन भने करिब ८ हजार जनाको ज्यान गइसकेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD