काठमाडौं । अमेरिकाको सिकागो सहरमा एक अन्त्येष्टीसभा सहभागीहरुमाथि एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ५ जनाको मृत्यु भएको सामाचार ऐजेन्सीहरुले जनाएको छ ।
आईतबार साँझा भएको सो हिंसात्मक घट्नाबारे सिकागोका प्रहरी प्रमुख फ्रेड वालरले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन । उनले सो घट्नामा असामाजिक गिरोहहरुको संलग्नता जनाएको छ ।
सिकागोमा यस्तै गिरोहहरुका कारण सन् २०१६ मा सबैभन्दा बढी हिंसात्मक घटनाहरु भएका थिए ।
Categorized in अन्तर्राष्ट्रिय