१४ बैशाख २०८१, शुक्रबार
Header

अमेरिकाको भर्जिनियामा कर्मचारीले अन्दाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु


प्रकाशित: शनिवार, १८ जेठ २०७६, ०९ः२० बजे
- महानगरखवर

काठमाडौं । अमेरिकाका भर्जिनिया राज्यस्थित एक सरकारी कार्यलयमा कर्मचारीले चलाएको गोलीले ११ जनाको मृत्यु भएको विविसीले जनाएको छ । 


सो गोली प्रहारबाट  एक प्रहरीसहित ६ जना घाइते भएका छन भने आक्रमणकारीको कर्मचारीको पनि मृत्यु भएको बताइएको छ । 


शुक्रवार स्थानीय समय अनुसार अपरान्ह ४ बजे उक्त कर्मचारीले कार्यलयमा अन्दाधुन्द गोली चलाएको अधिकारीहरुले बताएका छन । 


यसैगरी भर्जिनिया बीचका मेयर बबी डायरले यस घटनालाई इतिहासकै सबैभन्दा डरलाग्दो दिन भएको भनाई राख्दै घटनास्थलमा एफबीआईको टोली पुगेर अनुसन्धान सुरु गरेको जनाएको छ । 
अमेरिकामा यसै वर्ष मास सुटिङको यो १५० औं घटना हो भएको अधिकारीहरुको भनाई छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD