१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

अमेरिकाको टेक्सास राज्यमा एक विद्यालयमा गोलाबारी, ८ को मृत्यु


प्रकाशित: शुक्रबार, ४ जेठ २०७५, २१ः२५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । अमेरीकाको टेक्सास राज्यको एक स्कुलमा गोलाबरी भएको छ ।  बीबीसी हिन्दी अनलाईनका अनुसार सो गोलाबारीमा परि अहिलेसम्म ८ जनाको मृत्यु भएको छ ।


ह्यूस्टनबाट करिब ५० किलोमीटर टाढा सैंटा फीबाट अधिकारीरुले बताएको जानकारी अनुसार गोलाबारी गर्ने व्यक्ति पक्राउ परेको छ ।

 
यस अघि अमरीका को फ्लोरिडा राज्यमा पनि एक स्कूलमा एक बन्दुकधारीले १७ जना विद्यार्थी तथा कर्मचारिको हत्या गरेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex