१४ बैशाख २०८१, शुक्रबार
Header

अमेरिकमा दुर्घट्नामा परि एकै परिवारका ३ नेपालीको मृत्यु 


प्रकाशित: विहिवार, १९ भाद्र २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । अममेरिका सवारी दुर्घट्नमा परि मंगलवार एकै परिवारको ३ जना नेपालीको मृत्यु भएको छ ।


स्थानीय प्रहरी अधिकारीका अनुसार अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा परि श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन रहेका छन । 


सो दुर्घट्नामा परि श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षिय छोरी घाइते भएका छन । प्रभासको अवस्था स्थिर छ भने बालिका अवस्था चिन्ताजनक छ ।


स्थानिय समय अनुसार २ः ५५ बजे भएको सो दुर्घट्नमा उनीहरु सवार टोयोटा आरएभी ४ लाई पछाडिबाट टोयोटाको पिकअप ट्रकले ठक्करले ठक्कर दिएको थियो । 


मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक बत्तीमा रोकिएको अवस्थामा सो दुर्घट्ना हुन गएको थियो । 


दुर्घटना हुँदा श्रद्धा र प्रभाश अगाडी सिटमा थिए, बाँकी ३ जना पछाडिको सिटमा रहेको स्थानिय जोप्लिन प्रहरीले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD