काठमाडौं । अमेरिकन डीभी पाउनेमा नेपाल दाश्रो स्थानमा रहेको अमेरिकी विदेश मन्त्रालयको तथ्यांकले जनाएको छ ।
डिभी चिठ्ठा पाएर अमेरिकामा हालसम्म झण्डै ३५ हजार नेपाली आएको तथ्य सार्वजनिक भएको छ । सन् १९९५ देखि सन् २०१७ सम्म ३४ हजार ७ सय ४४ जना नेपालीले डीभीमार्फत अमेरिकामा स्थायी बसोबास गर्न आएको हो ।
त्यसैगरी, सन् २०१८ सुरु भएयता १ हजार ३ सय ५९ जना नेपालीले आप्रवासी भिसा पाएको जनाएको छ ।
अमेरिकन डिभी पाउनेमा इजिप्ट पहिलो स्थानमा छ ।
प्रकाशित मिति ः २०७४ चैत्र १५ गते ९ः५४
Categorized in राष्ट्रिय