८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

अमिरको डिÇम प्रोजेक्ट ‘महाभारत’ मा दीपिका द्रोपदी बन्दै


जेम्सज्वेलरीखबर

काठमाडौं । बलिउड अभिनेता आमिर खानकोे डिÇम प्रोजेक्ट फिल्म ‘महाभारत’ मा दीपिका पादुकोण द्रौपदीको भूमिकामा देखिने सम्भावना छ ।

अमिरले भने यस अघि आफू श्रीकृष्णको भूमिका खेल्ने ईच्छा व्यक्त गरिसकेका छन् । 
दीपिकासँग आमिरले अनौपचारिक कुरा गरिसकेको भएपनि क’नै जवाफ नआएको बुझिएको छ । यदी दिपिकाले यो प्रोजेक्ट स्वीकार गरेको खण्डमा आमिरसँग उनको यो पहिलो फिल्म हुनेछ ।


महाभारतमा रिलायन्स इन्डष्ट्रीका मालिक मुकेश अम्बानीले एक हजार करोड भारु लगानी गर्ने चर्चा यतिखेर भारतीय मिडियाहरुमा व्यापक छ ।  महाभारतका पाँचवटा श्रृंखला बनाउने आमिरको तयारी छ । यसका लागि उनलाई १० वा १५ वर्ष लाग्नेछ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex