१४ बैशाख २०८१, शुक्रबार
Header

अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश


प्रकाशित: मंगलवार, ८ चैत्र २०७८, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । नेपाली चलचित्रकी चर्चित अभेनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गरेकी छिन । 


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको थापाथलीस्थित कार्की ब्यांक्वेटमा आयोजित समारोहमा करिश्मालाई पार्टी प्रवेश गराए ।


कक्षा १२ को परीक्षा हुँदादेखि नै उनी अध्यक्ष ओलीसँगको सम्पर्कमा थिइन । ओलीले सोही बेलादेखि नै करिश्मालाई पार्टी प्रवेश गराउन पहल गरेका थिए ।


केही वर्षअघि दशरथ रंगशालामा उनी डा. बाबुराम भट्टराईको दल नयाँ शक्ति प्रवेश गरेकी थिइन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD