७ बैशाख २०८१, शुक्रबार
Header

अभिनेता भुवन केसी, रविन्द्र खड्का र अभिनेत्री स्वेता कांग्रेस प्रवेश


प्रकाशित: मंगलवार, २० बैशाख २०७९, १४ः३० बजे
- महानगरखबर

काठमाडौं । अभिनेता भुवन केसी, रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन ।


मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन । 


चलचित्र कलाकार संघका अध्यक्ष समेत रहेका अभिनेता खड्काले लोकतान्त्रिक दल नेपाली कांग्रेसलाई सघाउने निर्णयअनुसार पार्टी प्रवेश गरेको बताए । 


माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको पहलमा भुवन, श्वेता र आफू कांग्रेस प्रवेश गरेको खड्काले बताए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD