१५ चैत्र २०८०, बिहिबार
Header

अभिनेता प्रदीप खड्काले विनोद चौधरीलाई भोट मागे


प्रकाशित: मंगलवार, २९ कात्तिक २०७९, १७ः४० बजे
- महानगरखवर

काडमाडौं । अभिनेता प्रदीप खड्काले नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको पक्षमा मत मागेका छन । 


मंगलबार बर्दघाटमा नवलपरासी–१ बाट कांग्रेस उम्मेदवार विनोद चौधरीको चुनावी सभालाई सम्बोधन गर्दै खड्काले भोट मागेका हुन । 


सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए । 


प्रदीपले आमसभालाई सम्बोधन समेत गरेर विनोद चौधरीलाई जिताउन मतदातालाई अपील गरे । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD