१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

अब शेयर धितोमा व्यक्तिले १५ र संस्थाले २० करोडसम्म कर्जा लिन सक्ने 


प्रकाशित: विहिवार, १८ असोज २०८०, २०ः५० बजे
- महानगरखबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा सीमा बढाएको छ । 


विहिवार बैंकले सर्कलर जारी गरी एकल व्यक्तिले शेयरमा धितोमा अतिकता १५ करोड रुपियाँसम्म कर्जा लिन सक्ने जनाएको छ । हाल यस्तो सीमा अधिकतम १२ करोड रूपैयाँ तोकिएको छ ।


संस्थागत रुपमा एक बैंक वा पूरै बैंकिङ प्रणालीबाट २० करोड रूपैयाँसम्म कर्जा पाउने भएको छ । राष्ट्र बैंकले गत वर्ष कात्तिकबाट लागू हुने गरी सेयर धितो कर्जामा एकल ग्राहक कर्जा सीमा तोकेको थियो । 


यसअघि व्यक्तिगत र संस्थागत दुवैतर्फ १२ करोडको सीमा थियो।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex