८ बैशाख २०८१, शनिबार
Header

अब लकडाउन बैशाख २५ सम्म 


प्रकाशित: आईतवार, १४ बैशाख २०७७, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । सरकारले बैशाख २५ गते सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।

 
आईतवार वसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यस भोली सम्म १५ वैशाखसम्म लकडाउन घोषणा गरेको थियो ।


कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिल एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD