१५ चैत्र २०८०, बिहिबार
Header

अब नेपाल टेलिकमको मोवाईल नयाँ नम्बर ९७ बाट सुरु


प्रकाशित: विहिवार, २ मंसिर २०७८, १७ः२० बजे
- महानगरखवर

काठमाडौं । अब नेपाल टेलिकमका मोवाईल नम्बार नयाँ नम्बर ९७ अंकबाट सुरु भएको छ । 


टेलिकमले आफ्नो जिएसएम (ग्लोबल सिस्टम अफ मोबाइल कम्युनिकेसन) मोबाइल सेवामा नयाँ अंक वितरण गर्न थालेको कम्पनीले जनाएको छ । 


टेलिकमका प्रवक्ता राजीव जोशीका अनुसार अहिले ९७६ को नम्बर श्रृंखला प्रयोग गर्न थालिएको छ । ंक योजनाका आधारमा ९७४, ९७५ र ९७६ मध्ये ९७६ वितरण गरिरहेको हो । 


पहिले यो नम्बर ९८ अंकबाट सुरू भइरहेको थियो । पहिले जिएसएमका लागि ९८४, ९८५, ९८६ गरी तीन श्रृ‌ंखलामा नम्बर वितरण भइरहेको थियो ।  यी श्रृंखलाका नम्बर बाँकी रहेका र वितरणमा नगइसकेको भए ती पनि वितरण हुने जोशीले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD