१४ बैशाख २०८१, शुक्रबार
Header

अब दैनिक २० किलो सुन आयात, ४० किलो पुराउन व्यवसायीको माग


प्रकाशित: विहिवार, १९ चैत्र २०७७, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले सुन आयातको कोटामा बृद्धि गरेसँगै अब दैनिक २० किलो सुन आयात गर्न सकिने भएको छ ।


यस अघि कोभिड–१९ को कारण सुन आयात घटाएर दैनिक १० केजीमा पुराएको थियो । व्यवसायीहरुले सो परिमाणको कोटाले बजार धन्न नसिकने भन्दै आयत कोटा बढाउन सरकारसँग आग्रह गरेको थियो । 


अर्थमन्त्रालय, बाणिज्य मन्त्रालयदेखि राष्ट्र बैंकसम्म पुगेर कोटा बढाउन माग गरेको थियो । 


तर व्यवासयीहरु वैशाखपछि विवाहको सिजन सुरु हुने भएकाले २० केजबाट बढाएर ४० किलो पुर्‍याउन माग गरिरहेका छन । कोभिड १९ संक्रमण बढेको बेला सुन प्रति तोला एक लाख रुपैयाँभन्दा माथि पुगेको थियो । 


सुनचाँदी व्यवसायी महासंघका अनुसार सामान्यतया हाल बजारमा दैनिक २५ किलोसम्म सुन बिक्री हुँदै आएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD