१६ बैशाख २०८१, आइतबार
Header

अब ट्विटर एक दिनमा कति पोष्ट गर्न पाईन्छ ?


प्रकाशित: आइतवार, १७ असार २०८०, १४ः१० बजे
- महानगरखबर

काठमाडौं । सोशियल नेटवर्किङ साईट ट्विटरका मालिक एलन मास्कले  एक दिनमा ट्वीट गर्ने पोष्टको संख्याको निर्धारण गरेको छ ।

शनिवार मस्कले ट्वीट गर्ने अन्तिम संख्यामा बारे जानकारी दिएका छन । अनभेरिफाईड एकाउन्टले एकदिनमा अधिकतम एक हजार पोष्ट गर्न सकिने बताएका छन । 


नयाँ अनभेरिफाइड एकाउन्टले एक दिनमा अघिकतमा ५०० पोष्ट ट्वीट गर्न सक्ने छ । 


त्यसैगरी भेरिफाईड एकाउन्टले भने एकदिनमा दश हजार पोष्ट टिविट गर्न सक्ने मस्कले उल्लेख गरेका छन ।  


उनले यसो गर्न कारण डेटा स्क्रैपिंग र सिस्टम मैनिपुलेशन कारण भएको बताएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD