१२ बैशाख २०८१, बुधबार
Header

अब ग्यास १३५० मा किन्न पाईने


प्रकाशित: शुक्रवार, ३ असोज २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । सरकारले ग्यासको मूल्य घटाएको छ । 


नेपाल आयल निगमले प्रतिसिलिण्डडर २५ रुपियाँ घटाएर १३५० कायम गरेको छ । 


निगमले खाना पकाउने ग्यास र हवाई इन्धन (वाह्य उडानतर्फ) को मूल्य घटाएको प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।  


त्यस्तै निगमले बाह्य हवाई उडानतर्फ इन्धनको मूल्य प्रतिकिलोलिटर ५० डलरले घटाएको छ। अब हवाई इन्धन (वाह्य) तर्फ प्रतिकिलोलिटर १ हजार डलर पर्नेछ ।


यसअघि निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको थियो ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD