१४ बैशाख २०८१, शुक्रबार
Header

अब एटिएमबाट एक दिनमा ६० हाजर मात्र झिक्न पाउने


प्रकाशित: विहिवार, १९ भाद्र २०७६, २१ः१० बजे
- महानगरखवर

काठमाडौं । चिनियाँ ह्याकारको एटिएम लुट प्रकरणपछि नेपाल राष्ट्र बैंकले एटीएम मेसिनबाट एक दिनमा ६० हजार मात्र निकाल्न सिमा तोकेको छ । 


राष्ट्र बैंककका अनुसार एक पटकमा २० हजार मात्र झिक्न पाईनेछ । यस अघि एक पटकमा २५ हजार झिक्न पाईन्थ्यो ।


यसअघि एक दिनमा एक लाख रुपैयाँसम्म झिक्न पाउने व्यवस्था थियो । यो व्यवस्था कार्यान्वयनका लागि बिहीबार नै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा परिपत्र गरिसकेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD