१७ बैशाख २०८१, सोमबार
Header

अब,  ९८५१२७३२२२ फोन या एसएमएस गरे टयाक्सी चालकमाथि कार्वाही हुने


प्रकाशित: मंगलबार, ५ असार २०७५, १८ः१६ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । टयाक्सी चालकहरुले सेवाग्रेहीहरुलाई उचित सेवा नदिए अब सिधै मोवाईल नम्बर ९८५१२७३२२२ फोन या एसएमएस गरे टयाक्सी चालकमाथि कार्वाही हुने यातयात व्यवस्था विभागले जनाएको छ ।


टयाक्सी चालक गन्तब्य स्थानसम्म जान नमान्ने, आलटाल गर्ने मिटरमा जान नमान्ने, ट्याक्सी स्ट्याण्डमा सवारी पार्किङ गरी लामो समयसम्म चालक सिटमा नबस्ने, तथा मिटर सर्ट गर्ने र तथा गन्तब्यसम्म लाग्ने रकम अस्वाभाविक रुपमा बढी लिने जस्ता गुनासो आएमा विभागले तत्कालै कारवाही गर्ने जनाएको छ ।

 
यसैगरी सार्वजनिक सवारीका साधनहरुमा जेष्ठ नागरिक, महिला, अपांगता भएका व्यक्तिहरुलाई आरक्षित सीटमा अन्यलाई राखिएमा पनि कारवाही गर्ने विभागले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD