काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार एक सुचना जारी नेपाली नोटमा लेखे वा कोरेको पाईमा ३ महिना जेल र ५ हजार जरिवाना हुने जनाएको छ ।
बैकलाई सर्बसाधारणको लागि यो सुचना जारी साववधानी जनाएको हो । यसैगरी अधिकार प्राप्त अधिकारीको आदेशबीना कसैले मुद्राको रुपमा ग्रह्य भएको बैंक नोट वा सिक्का जलाउन वा त्यसलाई काम नलाग्ने गरी गाल्न वा च्याते पनि जेल जानु पर्ने छ ।
यसो गरेपनि तीन महिना जेल र पाँच हजार रुपैयाँसम्म जरिवाना हुने ब्यवस्था छ ।
Categorized in बैंक