८ जेठ २०८१, मंगलबार
Header

अफगानिस्तान निर्वाचनमा १३० बढी हाताहात 


प्रकाशित: शनिवार, ३ कात्तिक २०७५, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । अफगानिस्तानमा शनिवार भएको संसद्को तल्लो सदन अर्थात ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा १३० भन्दाबढी व्यक्ति हताहत भएको अन्तराष्ट्रिय समाचार माध्यमले बताएको छ । 


निर्वाचनका क्रममा हत्या र हिंसा प्रायः काबुलमा भएको बताइएको छ । काबुलको कैयौँ स्थानमा भएको विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ७८ जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहिबुल्लाह जारले बताएको छ । 


तालिवान आतङ्ककारी समूहले अफगान मतदातालाई मतदान केन्द नजान चेतावनी दिँदै आएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD