३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

अपरिचित व्यक्तिले विरामीको २ लाख ३८ हजार ठगे


प्रकाशित: शनिवार, ११ फागनु २०७५, १२ः०५ बजे
- महानगरखबर

काठमाडौं । एक अपरिचि व्यक्तिले अस्पतालमा भर्ना भएका विरामीको लागि जोहो गरेको २ लाख ३९ हजार रुपियाँ ठगी गरेको छ । 


काठमाडौं महानगरपालिका–२६ गोंगबु चोकबाट रोल्पा परिवर्तन गाउँपालिका–६ घर भएका १९ वर्षीय मनप्रसाद बुढा र सोही ठाउँ घर भएका २२ वर्षीय लोकेन्द्र बुढामगरको २ लाख ३८ हजार रुपैयाँ शुक्रबार बिहान  ठगी भएको प्रहरीले जनाएको छ । 


बिरामीको उपचारको लागि पैसा लिएर शिक्षण अस्पताल महाराजगंज जाने क्रममा ३८१५ नम्बरको स्कुटरमा सवार अपरिचित व्यक्तिले तपाइको अंकलले मलाई छिट्टै पैसा लिई आउनु भन्नुभएको छ मलाई पैसा दिनु भनी उनीहरुको साथबाट उक्त नगद लिए फरार भएका थिए ।   


फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex