६ जेठ २०८१, आइतबार
Header

अपडेटः मृत्युु हुनेको संख्या १३८ पुुग्यो, घाईते १६६ जना


प्रकाशित: शनिवार, १८ कातिक २०८०, १५ः१० बजे
- महानगरखबर

काठमाडौं । पछिल्लो अपडेट अनुसार जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुगेको छ । 


प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ ।


दिउँसो २ बजेसम्म संकलन गरेको विवरण अनुसार घाइतेको संख्या १६६ छ । जसमध्ये जाजरकोटमा ८१ र रुकुमपश्चिममा ८५ रहेका नेपाल प्रहरीलेको पछिल्लो अपडेट हो । 


जाजरकोटलाई केन्द्रविन्दु बनाएर गए राती ११ बजेर ४७ मिनेट जाँदा ६.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताएका छन । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD