१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

अपडेटः भूकम्पको केन्द्रविन्दु भक्तपुर, ४.६ रेक्टर


प्रकाशित: शनिवार, २१ असार २०७६, १६ः२० बजे
- महानगरखवर

काठमाडौं । शनिवार दिउँसो ४ बजेर १५ मिनेट जाँदा भक्तपुर केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 


केन्द्रका अनुसार ४.६ रेक्टरको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंको तिनै जिल्ला लगायत आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थिए । 


काठमाडौं मानिसहरु आत्तिर सडक बाहिर समेत निस्किएको थियो । सर्वसाधरण सर्तक देखिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex