४ भाद्र २०८३, बिहिबार
Header

अपडेटः केशव स्थापित ४८८, सिर्जना र वालेन कति ?


प्रकाशित: शनिवार, ३१ बैशाख २०७९, २१ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरको मतपरिणामको पछिल्लो अपडेट अनुसार एमाले मेयर उम्मेदवार केशव स्थापितले ४८८ मत ल्याएका छन ।


कांग्रेसकी सिर्जना सिंहले ३४० मत प्राप्त गरेकी छिन भने स्वतन्त्र उम्मेदवार वालने शाहले ५८३ मत प्राप्त गरी अग्रता लिईरहेका छन । 


अहिले महानगरको वडा १, २, ३, र ३२ को मतगणना भईरहेको छ । 


यो परिणाम भने मख्य निर्वाचनको अधिकृत कार्यलयको आधिकारिक होईन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex