१६ बैशाख २०८१, आइतबार
Header

अनुसान्धन समितिद्धारा बाजेको सेकुवाको ६ वटा आउटेलमा छपा


प्रकाशित: बुधबार, ३० जेठ २०७५, २१ः२९ बजे
- जेम्सज्वेलरीखबर

काडमाडौं । सनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुन तस्करी प्रकरणमा अनुसन्धान समतिको टोलीले बुधबार बाजेको सेकुवा छ वटा आउटलेटमा छापा मारेको छ ।


बत्तीसपुतली अनामनगरलगायतका छ वटा आउटलेटमा प्रहरीले छापा मारेको प्रहरीले जनाएको छ ।

 
३३ किलो सुन प्रकरणमा मुछिएका बाजेको सेकुवाका सञ्चालक चेतनाथ भण्डारी हाला फरार छन् ।

 
प्रहरीले सुन त पाएन तर आउटलेटमा भएको सबै समानहरु भने सिलबन्दी गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD