२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

अनुसन्धानको नाममा शेर्पाको रगत तस्करी


प्रकाशित: आईतबार, २७ जेठ २०७५, १०ः१५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौ । अनुसन्धानाको नाममा शेर्षाको रगत तस्करी हुने गरेको पाईएको छ ।

 
नेपालको हिमाली भेगमा बस्ने शेर्पा समुदायको रगत अनुसन्धान गर्ने भन्दै विभिन्न विदेशी संघसंस्थाले उनीहरुको रगत आफ्नो देश पुरयाने गरेको छ ।

 
शेर्पा समुदायको जीन अन्य भागमा बस्ने मानिसको भन्दा फरक भएको भन्दै त्यसको रहस्य पत्ता लगाउन नियमविपरीत उनीहरुको रगत लैजाने गरेको बुझिएकोले स्वास्थ्य अनुसन्धान परिषद्ले कडाइ गरेको छ ।


समाचार अनुसार विमानस्थलस्थित अध्यागमन विभाग र प्रहरीलाई समेत पत्राचार गरी रगत लान रोक लगाइएको छ ।


हिमाली भेगको शेर्षा असहज परिस्थितमा पनि सामन्य जिवन कसरी जिउँछ भन्ने कुराले अचम्मित भएको भन्दै विदेश संस्थाहरुले रगत लागेको देखिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika