७ जेठ २०८१, सोमबार
Header

अनामनगरको अनाधिकृत एक भवनमा महानगरको डोजर !


प्रकाशित: सोमवार, १ जेठ २०८०, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरको हनुमानथानस्थित एक भवन डोजर लगाएर भत्काएको छ ।


सोमवार महानगरपालिको सो भवन अनाधिकृत रुपमा निर्माण भएको भन्दै महानगरले डोजर कारवाही गरेको हो । 


काठमाडौं महानगरपालिका वडा २९ स्थित सो भवनमा यस अघि प्रहरी बस्ने गरेको थियो भने भवनको दोस्रो तल्लामा नेपाल क्वानामुक्वान कराँते डो एशोसिएनको केन्द्रिय कार्यलय सञ्चालमान रहको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD