२३ बैशाख २०८१, आइतबार
Header

अनमोललाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति


प्रकाशित: आइतवार, १४ असोज २०८०, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं जिल्ला अदालतले अभिनेता अनमोल केसीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । 


आईतवार न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।


निर्माण हुन लागेको ‘रावायण’ फिल्मको लागि अनमोलले निर्मातापक्षबाट लिएको १० लाख लिएको तर काम गर्न अस्विकार गरेपछि निर्मात्री सुप्रिया कटुवालले  अनमोलविरुद्ध उजुरी दिएकी थिइन । 


प्रहरीले उनलाई शुक्रबार बेलुका भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो ।


यता अनमोलले प्रहरीलाई सो प्रोजक्ट मन नपरेको र आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका छन । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD