काठमाडौं । जिल्ला अदालत मोरङले हिजो पक्राउ परेका ३३ केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ को बयान लिने काम सुरु गरेको छ ।
उनले न्यायाधीश नारायण शर्माको इजलासमा बयान दिइरहेको अदालतले जनाएको छ ।
अदालतका एक अधिकारीका अनुसार ‘गोर’ को बयान सकेपछि ‘थुनछेक बहस’ गरिने छ ।
Categorized in राष्ट्रिय