१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

अण्डाको नयाँ मूल्य कायम


प्रकाशित: विहिवार, २२ चैत्र २०८०, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । नेपाल लेयर कुखुरापालक संघले अण्डाको नयाँ बिक्री मूल्य तोेकेको छ ।


संघको धनगढी, काठमाडौं र इटहरीमा बसेको व्यावसायिक भेलाले नयाँ समर्थन बिक्री मूल्य तय गरेको हो ।


संघका अनुसार बिहीबारदेखि मध्यम अण्डाको मूल्य प्रतिक्रेट ३७५ रुपैयाँ, ठूलो अण्डाको प्रतिक्रेट ३९० रुपैयाँ र थप ठूलो अण्डाको समर्थन बिक्री मूल्य प्रतिक्रेट ४०५ रुपैयाँ तोकिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex