१६ चैत्र २०८०, शुक्रबार
Header

अज्ञात समूहले पेस्तोल देखाएर एनएमबी बैंकबाट ३५ लाख लुटे


प्रकाशित: मंगलवार, १६ जेठ २०८०, २१ः०० बजे 
- महानगरखबर

काठमाडौं । मंगलवार महोत्तरीमा महोत्तरी गाउँपालिका २ मा अज्ञात समूहले पेस्तोल देखाएर लुटपाट गरेका छन । 


प्रहरीका अनुसार दिउँसा साढे १२ बजेका समयमा मास्क लगाएका ४ जना लुटेराको समूहले एनएमबीको महोत्तरी शाखाबाट करिब ३५ लाख लुटपाट गरको हो । 


लुटपाटपछि मोटरसाईकलमा फरार उनीहरुको प्रहरीले खोजी कार्य गरिरहेको छ । सो लुटपाटको सिसिटिभि फुटेज बाहिर आएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD