१२ भाद्र २०८३, शुक्रबार
Header

अज्ञात समूले ट्रक जलाए


प्रकाशित: आईतबार, १७ असार २०७५, १०ः२१ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौ । रोतहटको लमाह जंगलमा रोकी राखेको ट्रकलाई अज्ञात समुले जलाएको प्रहरीले जनाएको छ ।

 
पूर्व–पश्चिम महेन्द्र राजमार्ग र्अन्तर्गत पर्ने सो जंगलमा शनिबार दिउँसो ३ बजे ना ३ ख ३८४२ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेको हो ।


इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरका अनुसार आगलागीबाट ट्रक पूर्ण रुपमा क्षति भएको छ भने ट्रकको विवरण खुल्न सकेको छैन ।

 
प्रहरीले आगो लगाउने समूहको खोजी भइरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex