२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

अचानक छोरा र भाईमाथि हँसिया प्रहार गरी हत्यागरेपछि आफैलाई प्रहार


प्रकाशित: बुधबार, ३० साउन २०७५, १०ः०१ बजे
- महानगरखबर

काठमाडौं । एक व्यक्तिले पश्चिम रुकममा आफ्नो छोरा र भाईमाथि बुधबार बिहान अन्धाधुन्ध हसियाँ प्रहर गरि हत्या गरेको छ । 


रुकुमको मुसिकोट नगरपालिका १४ लहरेखेतका करिब ३७ बर्षिय शंकर विष्टले ६ बर्षिय छोरा सुदर्शन र २० बर्षिय भाई गोकर्णको हत्या गरको प्रहरीले जनाएको छ ।

 
सो अक्रमण परि दुई छोराहरु १३ बर्षिय प्रकाश र १० बर्षिय दिनेश घाईते भएको छ । उनीहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । 


आमा पनि लिन भएकोले अचानक हसियाँले प्रहार गरेको घाईते छोराहरुले प्रहरीलाई बताएका छन ।

 
सो घट्ना घटाए लगत्तै शंकरले आफूले आफैलाई टाउकोमा हतियार प्रहार गरेका थिए ।


स्थानीयका अनुसार प्रकाशको मानसिक सन्तुलन ठीक नभएको बताएका छन । यस घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika