१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

अंग्रेजी बर्ष २०२५ सुरु, काठमाडौंको ठमेल, बौद्ध, न्यूरोड चहलपल


प्रकाशित: बुधवार, १७ पुस २०८१, १०ः१० बजे
- महानगरखवर

काठमाडौं । अंग्रजी नयाँ वर्ष सन् २०२५ आजबाट शुरु भएको छ । 


आज नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।


विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंका ठमेल, बौद्ध, न्यूरोड लगायत स्थानमा विशेष चहलपहल देखिएको छ । ठमेलमा मंगलबार बेलुकी नै ‘न्यू इयर इभ’ को मनाएको थियो ।


पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा मानिसहरु भेला भएर नयाँ वर्ष मनाइरहेका छन् । ती स्थानमा आन्तरिक र विदेशी पर्यटकहरुको चहलपहल छ ।


ग्रेगोरियन पात्रोअनुसार सन् २०२४ को बिदाइ र नयाँ वर्ष सन् २०२५ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।


1 January 2025, wednasday

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex