२५ बैशाख २०८१, मंगलबार
Header

 ३०७५ जना नयाँ कोरोना संक्रमित थपियो


प्रकाशित: बुधवार, २८ पुस २०७८, १६ः४० बजे
- महानगरखबर

काठमाडौं । एकैदिन (पछिल्लो २४ घण्टा)मा ३ हजार ७५ जना नयाँ कोरोना संक्रमित थपिएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा संक्रमण पुष्टि भएको हो ।


पछिल्लो २४ घण्टामा २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन भने २ जनाको मृत्यु भएको छ । 


देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ पुगेको छ ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD