१३ भाद्र २०८३, शनिबार
Header

 भ्रष्टहरूको स्टिङ अप्रेशन गर्न आग्रह ः गृहमन्त्री थापा


प्रकाशित: बिहिबार, १७ जेठ २०७५, ११ः३२ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भ्रष्टहरुको स्टिङ अप्रेशन गर्न पत्रकारुलाई आग्रह गरेका छन् । बिहिबार चितवनको सौरहाहमा आयोजित नेपाल राष्ट्रिय पत्रकार महासंघको जिल्ला अधिवेशन उद्वघाट्नको क्रममा गृहमन्त्री थापाले सो कुरा बताएका हुन् ।

 
गृहमन्त्री थापाले अहिले देशमा संस्थागत भईरहेको गणतन्त्र र अहिलेका उपलब्धि उल्ट्याउने र देशलाई स्थिर हुन नदिने षड्यन्त्र कायमै रहेकोले पत्रकार बर्गहरु सचेत हुन जरुरी रहेको बताए ।

 
त्यसैगरी गृहमन्त्री थापाले श्रम नगरी अकुत सम्पति आर्जन गरेकाहरूलाई प्रहार गर्नु पर्ने समेत बताए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex