१६ चैत्र २०८०, शुक्रबार
Header

 चुनाव प्रचारमा हिडेका केजरीवालाई थप्पड


प्रकाशित: आईतबार, २२ बैशाख २०७६, १२ः२० बजे
- महानगरखवर

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अ।रविन्द केजरीवाललाई चुनावी प्रचारको क्रमममा एक युवकले थप्पड हानेका छन । 


शनिवार पश्चिम दिल्लीको मोतीनगर क्षेत्रमा पार्टीका उम्मेदवार बलबिर सिंह जाखडसँग चुनाव प्रचारमा हिडेको बेला केजरीवालमाथि सो हमला भएको थियो । 


केजरीवाल र जाखड जीपमा सवार भएको बेला टि सर्ट लगाएको सो व्यक्तिले जिपमाथि चढेर थप्पड हानेका थिए । 


यस आक्रमणलाई आम आदमी पार्टीका संयोजक समेत रहेका केजरीवालले भाजपाको कार्य भएको आरोप लगाएको छ । 


उनले आफ्नो टवीटरमा यो आक्रमण केजरीवाललाई मात्र नभई दिल्ली र यसको जनतामाथिको आक्रमण भएको भनेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD