१२ बैशाख २०८१, बुधबार
Header

स्याउ बोकेको गाडीमा ७ किलो सुनसहति एक जना पक्राउ


प्रकाशित: मंगलवार, १० बैशाख २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रहरी चेकजाँचको क्रममा रसुवाको टिमुरेमा स्याउ बोकको गाडीमा ७ केजी सुनसहित एक जना पक्राउ परेका छन । 


पक्राउ पर्नेमा शेर ग्याल्बो घले रहेको प्रहरीले सञ्चारमाध्यमलाई जनाएको छ । स्याउ बोकेको ना ६ ख ९०६८ नम्बरको कन्टेनर ट्रकमा सुन फेला परेको हो । 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD