१६ चैत्र २०८०, शुक्रबार
Header

रवि लामिछाने राजनीतिमा आउने संकेत !


प्रकाशित: मंगलवार, १० भाद्र २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले राजनीतिमा आउने संकेत दिएका छन । 


मंगलवार विहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञाशामा लामिछानेले राजनीतिमा आउने विकल्प खुल्ला रहेको बताएपनि पहिलो प्राथमिकता पत्रकारिता हुने बताए । 


पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा हिरासतमा बसेका रबिले अदालतलाई ५ लाख धरौटी बुझाएर सोमबार बेलुका रिहा भएका थिए । 


रविलाई पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले समाते लगत्तै उनका समर्थकहरु चितवनमा भेला भएर प्रशासनलाई चर्को दवाव सिर्जना गरेका थिए । 


हिरासतमा रहेको व्यक्तिहरुसँग बसाई नौलो अनुभब भएको बताउँदै मानिसहरुलाइृ कसरी फासाइँदो रहेछ भनेर बुझ्न पनि पाएको पत्रकार सम्मेलनमा बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD