६ बैशाख २०८१, बिहिबार
Header

बौद्धबाट एक व्यक्तिको १० तोलाको सिक्री लुटपाट


प्रकाशित: बुधवार, १३ चैत्र २०७५, १९ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्धमा एक व्यक्तिको घाँटीमा लगाएको १० तोलको सुनको सिक्री लुटपाट भएको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार च्यामजुङ गल्लीबाट सोही ठाउँँका याङ्जी शेर्पाको सुनको सिक्री लुटपाट भएको हो । करीब रु पाँच लाख पर्ने झण्डै १० तोलाको सुनको सिक्री मोटरसाईकलमा आएका २ व्यक्तिले लुटेको हो । 


शेर्पाले प्रहरीले दिएको बयान अनुसार प्रहरीले फरार दुवै जनाको प्रहरीले खोजी गर्नाका साथै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भरहेको जनाइएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD