१२ बैशाख २०८१, बुधबार
Header

प्रधानमन्त्रीले सांसदमा युरोप भ्रमणबारे जानकारी दिने, गुठी विधेयकको पनि चर्चा


प्रकाशित: मंगलवार, ३ असार २०७६, १०ः२० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साताव्यापी युरोप भ्रमणबारे सांसदलाई जानकारी दिने भएको छ ।


विहान ११ बजे बस्ने प्रतिनिधीसभा बैठकलाई प्रमले सम्बोधन गर्दै आफ्नो युरोप भ्रमणबारे जानकारी दिनुका साथै सरकारमाथि उठाइएका विभिन्न प्रश्नहरुको जवाफ पनि दिने छ । 


राजकीय भ्रमण अघि र पछि संसदीय परम्परा अनुसार प्रमले भ्रमणबारे जानकारी गराउन लागेका हुन ।


त्यसैगरी अहिलेको बहुचर्चित र विवादित बनेको गुठी आन्दोलनको विषयमा उठेको प्रश्नहरुको पनि जवाफ दिने अनुमान गरिएको छ । 


मिडिया काउन्सिल विधेयकबारे पनि प्रधानमन्त्रीले धारणा राख्ने छ ।  मिडियका काउन्सिलको पनि चौतर्फी विरोधका कारण अघि बढ्न सकेको छैन ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD