१६ चैत्र २०८०, शुक्रबार
Header

पुरस्कारवापत प्राप्त एक किलो सुनबाट एम्बुलेन्स खरीद गर्ने 


प्रकाशित: मंगलवार, १२ चैत्र २०७५, १९ः०० बजे
- महानगरखवर

काटमाठौं । कान्तिपुर पब्लिकेशन प्रालिको ‘कान्तिपुरको स्वर्णपुर २’ ग्राहकको योजना अन्तर्गत पुरस्कारवापात प्राप्त एक किलो सुनबाट पृथ्वी राजमार्ग बस सञ्चालक समितिले एम्बुलेन्स खरिद गर्ने भएको छ ।


समितिको वीरगञ्ज शाखालाई पुरस्कारअन्तर्गत एक किलो सुन प्राप्त भएको हो । 


उक्त सुनको रकमबाट समितिले एम्बुलेन्स खरीद प्रक्रिया अघि बढाएको समितिका अध्यक्ष एनकुमार साईले जानकारी दिए । 


उहाँका अनुसार आगामी नयाँ वर्ष २०७६ भित्र एम्बुलेन्स सञ्चालनमा ल्याइने छ । 


समितिमार्फत देशको विभिन्न स्थानमा एक हजार ३७८ बसले यातायात सेवा दिँदै आएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD