७ बैशाख २०८१, शुक्रबार
Header

नेवाः राष्ट्रिय मुक्ति मोर्चाद्वारा बुंगमतिमा विरोधसभाका साथ मशाल जुलुस प्रदर्शन 


प्रकाशित: मंगलवार, ३ असार २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । नेवाः राष्ट्रिय मुक्ति मोर्चा ललितपुरको आयोजनामा बुंगमतिमा मंगलवार बृहत विरोधसभाका साथ मशाल जुलुस प्रदर्शन गरेको छ ।


मोर्चाका काठमाडौं अध्यक्ष नमस्ते सायमीले दिएको जानकारी अनुसार ठुलो संख्यामा स्थानीयहरुको उपस्थितीमा भएको विरोधसभामा गुठी विधेयक खारेजीको माग गरेको थिए । 


सभामा बुधवार काठमाडौंको माईतीघर मण्डलमा हुने विशाल जनप्रदर्शनका लागि सहभागी हुन आव्हान गरेसँगै मशाल जुलुस पनि निकालिएको थिए । 


अध्यक्ष सायमीका अनुसार सरकारले विधेयक फिर्ता लिएपनि सो पूर्ण नभएको तथा विधेयक खारेजी हुनुपर्ने, समग्र नेवाः सरोकारका मुद्धाहरु नेवाः स्वायत्त राज्य, भाषिक अधिकारका मागलाई सरकारले सम्बोधन गर्नुपर्ने बताए । 
 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD